काठमाडाैँ,
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई म्याद थपका लागी अदालत लगिएकाे छ। उनिमाथी नक्कली भुटानी शरणार्थी पक्राउ पुँजी जारी भएकाे थियाे।
भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा राख्नका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिन लागेको हो । पुर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन्।







