काठमाडाैं,
किशोरीहरुलाई यौनधन्दामा लगाउने बनेपा–८ मा लामा क्याफे सञ्चालन गर्दै आएका रोशी गाउँपालिका– ६ का २९ वर्षीय राधाकृष्ण मैनालीलाई काभ्रे प्रहरीले पक्राउ गरेकाे छ।
बनेपा–८ स्थित उक्त क्याफेमा अनैतिक क्रियाकलाप भएको उजुरी पछि सो क्याफेका सञ्चालक मैनालीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख रेशम बोहोराले जानकारी दिए ।
उनका अनुसार उक्त होटलवाट अनैतिक कार्यमा संलग्न गराईएका ३ जना किशोरीहरूलाई उद्धारसमेत गरिएकाे छ।
यो पनि पढ्नुहोस्
ताजा समाचार

इलामका दुवै क्षेत्रबाट आए ४० वर्षमुनिका ‘माननीय’
फागुन २५ गते २०८२
आम जनता पार्टीसँग कुनै सम्बन्ध छैन : ऋषि धमला
फागुन २५ गते २०८२
सामाजिक सञ्जालमार्फत् झापाली जनतामाथि अभद्र टिप्पणी गर्ने रवि चुँडाल विवादमा, अनुसन्धान गर्दै प्रहरी
फागुन २५ गते २०८२
निर्वाचन प्रहरीको बिदाइ बिहीबार
फागुन २५ गते २०८२
सङ्खुवासभाका यी चार ठाउँबाट हुँदैछ गणना
फागुन २५ गते २०८२
गोरखाका २ निर्वाचन क्षेत्रको ०५ : ०१ बजेको मत परिणाम
फागुन २५ गते २०८२
लुम्बिनीका २६ क्षेत्रमध्ये २१ मा रास्वपाको जित
फागुन २५ गते २०८२
चुनाव हारेपछि धमलाको घोषणा- आजबाट आमजनता पार्टी र मोबाइल छापसँग मेरो सम्बन्ध रहँदैन
फागुन २५ गते २०८२
सर्वाधिकार सुरक्षित © एसोसिएट मिडिया ग्रुप प्रा. लि.
