काठमाडौँ- काठमाडौँ महानगरपालिकाले श्री सोनिया इन्टरनेशनल एण्ड करियर एजुकेशनलाई ५० हजार जरिवाना तिराएको छ ।
काठमाडौं महानगरपालिका २८ पुतली सडकमा श्री सोनिया इन्टरनेसनल एजुकेसन एण्ड करियर एसआइइसीले फल्याक्स बोर्ड टाँसेर फोहोर बनाएकाले जरिवाना स्वरुप ५० हजार रुपैयाँ तिराएको हो ।
त्यसैगरी, मुक्तिनाथ विकास बैंकलाई पनि १० हजार जरिवाना तिराएको छ ।