२४ जेठ, काठमाडाैं शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरी नामावली पेस गर्न जेठ २३ गतेसम्मको समय सीमा तोकिएअनुसार ती विद्यालयले महानगरको शिक्षा विभागमा विवरण पेस गरेका हुन् । यस्तै महानगरकाे नियमावली अनुसार संस्थागत विद्यालयले कम्तिमा पनि दश प्रतिशत छात्रवृत्ति वितरण गर्नुपर्ने व्यवस्था छ ।महानगरको शिक्षा विभागले पटक–पटक छात्रवृत्ति वितरण विवरण बुझाउन पत्रचार एवम् सूचना सार्वजनिक गरेपनि सो विवरण पेस नभएपछि मंगलबार पुनः तीन सय ४२ निजी विद्यालयको नाम सार्वजनिक गरेको थियो ।यो पनि पढ्नुहोस्
ताजा समाचार

स्वागत नेपाल लाई साईबर ब्युरोमा उजुरी
कार्तिक ५ गते २०८२
ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक,
असाेज १३ गते २०८२
नेपालको होली वाइन काण्डकी प्रमुख कोरियामा पक्राउ, प्रथम महिलालाई घुस दिएको आरोप
असाेज ८ गते २०८२
राई–अन्सारी विशेष भेट : कार्यगत एकता हुँदै मोर्चा र पार्टी एकतासम्मको यात्राबारे छलफल
असाेज ८ गते २०८२
दुर्गा प्रसाईको घोषणा, दशैतिहार पछि फेरि आन्दोलन गर्ने
असाेज ४ गते २०८२
चोरिएका सेक्स टोयज फिर्ता गर्न अल्टिमेटम
असाेज ३ गते २०८२
चितवनमा ९८ वटा भवन संरचनाहरूमा क्षति,एक जनाको मृत्यु
भाद्र ३० गते २०८२
देउवा निवासमा सुरुङबाट करोडौँ बरामद, कोठाभरी पैसा खरानी
भाद्र २६ गते २०८२
२०८ विधालयले बुझाए छात्रवृत्तिकाे विवरण

२४ जेठ, काठमाडाैं
सर्वाधिकार सुरक्षित © एसोसिएट मिडिया ग्रुप प्रा. लि.