भरतपुर १८ को युवा क्लवको अध्यक्षमा यम बहादुर कुमाल सर्वसम्मत चयन हुनुभएको छ । युवा क्लव तथा युवा संसद सञ्चालन अनुसार भरतपुर महानगरपालिका १८ को अध्यक्षमा कुमाल सर्वसम्मत हुनुभएको हो । जसको उपाध्यक्षमा मनिसा नेपाली लगायत रहनुभएको छ । भरतपुर १८ का वडाअध्यक्ष वावुराम रानामगरको संरक्षकत्वमा भएको बैठकले अध्यक्ष,उपाध्यक्ष,सचिव तथा कोषाध्यक्ष पदमा सर्वसम्मत गरिएको जनाइएको छ। भरतपुर महानगरपालिका विभिन्न वडाहरुमा युवा क्लव गठन गरिदै आएको छ ।
भरतपुर १८ युवा क्लवको अध्यक्षमा कुमाल सर्वसम्मत चयन

दिब्य पाना
माघ ८ गते २०८०
10:08 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार

दलित अधिकारसम्बन्धी विधेयक एक महिनाभित्र मन्त्रिपरिषदमा लैजाने तयारी
माघ २८ गते २०८२
नेपाल उद्योग परिसंघ र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने
माघ २८ गते २०८२
उपभोक्ताले अत्यधिक मात्रामा ग्यास सञ्चय गर्दा बजारमा चाप, १/२ महिनापछि बिक्री ठप्प हुने दाबी
माघ २८ गते २०८२
अमेरिका पठाउने भन्दै लाखौँ ठगी गर्ने महिला पक्राउ
माघ २८ गते २०८२
सेयर बजार स्थिर हुँदा आठ अर्ब ६९ करोडको कारोबार
माघ २८ गते २०८२
प्रचण्डको दावी : भिजन भएको नयाँ पार्टी नै नेकपा
माघ २८ गते २०८२
१२ आरोप लगाउँदै नेकपाले माग्यो मुख्यमन्त्री शाहको राजीनामा
माघ २८ गते २०८२