Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

राष्ट्रियसभामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

समाचार शेयर गर्नुहोस्

काठमाडौं । राष्ट्रियसभामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । सांसद दिलकुमारी रावल थापाले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेकी हुन्।

राष्ट्रियसभाको नियमावली २०७५ को नियम ६६ बमोजिम सवारी दुर्घटना न्यूनीकरणको कारण उल्लेखसहित सांसद थापाको प्रस्ताव दर्ता भएको छ ।

उनकाे प्रस्तावमा नेकपा एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसहित सबै दल र स्वतन्त्र सांसदहरुले समर्थन गरेका छन् ।

प्रस्ताव पेश गर्नुको ६ बुँदे कारण औंल्याउँदै उनले भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य र अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको