Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

वृद्धभत्ता बुझेर घर फर्किँदा बाटोमै मृत्यु

समाचार शेयर गर्नुहोस्

वृद्धभत्ता बुझेर घर फर्किरहेका सोलुखुम्बुका एक वृद्धको बाटोमै मृत्यु भएको छ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगर वृद्धभत्ता बुझ्न बुधबार सदरमुकाम सल्लेरी आएका थिए। वृद्धिभत्ता बुझेर घर फर्किने क्रममा सिसाखोला पुग्दा जीपमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रले बताए।

प्रहरी निरीक्षक मिश्रका अनुसार, सोलुदूधकुण्ड-९ सिसाखोलामा खाजा खाने क्रममा वृद्ध नआएपछि हेर्न जाँदा जीपमै मृत भेटिएका हुन्। मृत्युको कारण खुलेको छैन। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल, फाप्लु ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको