काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्तजन सम्पर्कविहीन तथा हराइरहेका नेपाली र विदेशी नागरिकका परिवारलाई नेपाल प्रहरीले डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ।
नेपाल प्रहरीले मिति २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि फेला परेका पहिचान नखुलेका शव तथा शरीरका अंग वा भागको डीएनए परीक्षणमार्फत पहिचान गर्न सम्बन्धित परिवारका सदस्यबाट नमुना संकलन गर्न





