अमेरिकाको मायामी अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणको क्रममा धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु भएको छ।
आइतबार मायामीस्थित २१ एयर एलएलसीले सञ्चालन गरेको ३२ वर्ष पुरानो बोइङ ७६७-३३ए विमान धावनमार्गबाट करिब १,३०० फिट (३९६ मिटर) बाहिर पुगेपछि दुर्घटनाग्रस्त भएको रोयटर्सले जनाएको छ।



