दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा हरियो तरकारीको आपूर्ति सबैभन्दा बढी देखिएको छ । कात्तिक १ देखि ८ गतेसम्म आठ दिनमा बजारमा २७ लाख ९४ हजार २२१ किलो कृषि उपज, माछा तथा अन्य वस्तु भित्रिएका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार यस अवधिमा भित्रिएका वस्तुमध्ये हरियो तरकारीको परिमाण सबैभन्दा बढी छ । आठ दिनमा २१ लाख ९१ हजार ३२९ किलो हरियो तरकारी बजारमा आएको छ ।
मा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा हरियो तरकारीको आपूर्ति सबैभन्दा बढी देखिएको छ । कात्तिक १ देखि ८ गतेसम्म आठ दिनमा बजारमा २७ लाख ९४ हजार २२१ किलो कृषि उपज, माछा तथा अन्य वस्तु भित्रिएका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार यस अवधिमा भित्रिएका वस्तुमध्ये हरियो तरकारीको परिमाण सबैभन्दा बढी छ । आठ दिनमा २१ लाख ९१ हजार ३२९ किलो हरियो तरकारी बजारमा आएको छ ।








