भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुति सुजुकी इन्डिया लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमास (जुलाई–सेप्टेम्बर) मा वार्षिक आधारमा २६.४ प्रतिशतले घटेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, समीक्षा अवधिमा खुद मुनाफा २ हजार ४६६ करोड भारतीय रुपैयाँ (भारु) मा सीमित भएको छ, जुन गत वर्षको सोही अवधिमा ३ हजार ३४९ करोड भारु थियो ।
स्रोतमा








