काठमाडौं। नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार सहकार्यअन्तर्गत बनेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दोस्रो चरणको आयोजनाको सोमबार (मंसिर ७) औपचारिक उद्घाटन भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा संयुक्त रूपमा स्विच थिच्दै दोस्रो चरणअन्तर्गतका पूर्वाधारको उद्घाटन गरेका छन् ।