प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे भनिएपनि सुरु हुन ढिलाइ भएको छ। दिउँसो २ बज्दासम्म बैठक सुरु हुन सकेको छैन । दिउँसो २ बजे प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेका छन् । अन्य सांसदहरु पनि संसद भवन पुग्ने क्रम जारी छ । यही बीचमा पार्टीहरूको आन्तरिक बैठक चलिरहेको छ ।
दिउँसो १ बजे भनिएपनि प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ

दिब्य पाना
फागुन १५ गते २०७८
2:49 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार
"AI तथा प्रविधिको दुरुपयोग गरी सिर्जना हुने कन्टेन्टका सम्बन्धमा" सार्वजनिक सचेतना
श्रावण २८ गते २०८३
आलोचना गर्दा गोली हान्ने धम्की आयो
असार ३० गते २०८३
बाख्रा चराउन गएका रावत सुर्खेतको भेरी किनारमा मृत भेटिए
असार ३० गते २०८३
मानव अधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी
असार ३० गते २०८३
सँगै संसद्मा आएका बालेन-रवि सँगै बाहिरिए
असार ३० गते २०८३
लाम्पाटा हिंसा : १० जना थुनामा, दुई सरकारी छानबिन प्रतिवेदन अझै सार्वजनिक भएन
असार ३० गते २०८३
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
असार ३० गते २०८३