दमौली बजारमा लागेको आगो नियन्त्रणको प्रयास जारी छ । दमौली चोकस्थित हार्डवेयरबाट फैलिएको आगोका कारण ४ वटा घर जलेका छन् । सिम्रिक एयरको हेलिकप्टरले आकाशबाट पानी हालेर आगो निभाउने प्रयास गरिरहेको छ । जमिनबाट पनि निभाउने प्रयास भइरहेको जिल्ला अधिकारीले बताएका छन ।
दमौलीमा आगलागी

दिब्य पाना
फागुन २२ गते २०७८
1:10 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

एन्फा निलम्बनमा परेको विषय सदनमा उठ्यो, छानबिनको माग
असार १४ गते २०८३
सुनको भाउ ह्वात्तै बढेको छ । कतिमा भयाे त काराेवार?
जेठ २९ गते २०८३
इरानविरुद्ध ‘ठुलो आक्रमण’ गर्ने भनेका ट्रम्प अचानक किन रोकिए?
जेठ २९ गते २०८३
फिफा विश्वकप २०२६ : दक्षिण कोरियाको विजयी सुरुवात, चेक रिपब्लिकमाथि २-१ को रोमाञ्चक जित
जेठ २९ गते २०८३
पशुपति क्षेत्रलाई विश्व हिन्दू आस्थाको केन्द्र बनाउने लक्ष्यसहित हुमागाईंको उम्मेदवारी
जेठ २८ गते २०८३
कोशीलाई क्षेत्रीय आईटी हब बनाउन 'काठमाडौं देखि विराटनगर डिजिटल कोरिडोर' को अवधारणा सार्वजनिक
जेठ २८ गते २०८३
वैध सम्पत्ति देखाउन डराउनु पर्दैन, गलत आर्जन गर्ने मात्रै डराउने हो: अध्यक्ष भण्डारी
जेठ २८ गते २०८३