काठमाडौँ ,राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको माध्यमिक शिक्षा परीक्षा एसइई को नतिजा प्रकाशित गरेको छ ।यस परीक्षा मा २ लाख ५७ हजार नौ सय चौबिस जना छात्रा र २ लाख ५७ हजार त्रिपन्न जना छात्र गरि ५ लाख १४ हजार ९७७ जना बिद्यार्थी सहभागी भएका थिए ।यो वर्ष ३.६ जिपिए देखि ४ सम्म ल्याउने बिद्यार्थी को संख्या ९ हजार ६३३ रहेको परिक्षा बोर्ड ले जनाएको छ ।तलका विभिन्न साइट हरुबाट यस बर्षको एसइई परिक्षा को नतिजा हेर्न सकिन्छ।www.see.gov.np
www.neb.gov.npwww.see.ntc.net.npwww.khalti.com
www.see.edusanjal.comwww.admissionnepal.com