नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ । समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदहरूको नामलाई अन्तिम रुप दिने लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको बैठक स्थगित भएको हो ।तयारी नपुगेकाले आजका लागि बोलाइएको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयले जनाएको छ । बैठक भाेली (शनिवार) बिहान ११ बजे बस्ने छ ।निर्वाचन आयोगले समानुपातिक तर्फ निर्वाचित हुने सदस्यहरूको नामावली उपलब्ध गराउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ ।
तयारी नपुगेको भन्दै एमालेको सचिवालय बैठक स्थगित

दिब्य पाना
मंसिर २३ गते २०७९
1:32 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

एन्फा निलम्बनमा परेको विषय सदनमा उठ्यो, छानबिनको माग
असार १४ गते २०८३
सुनको भाउ ह्वात्तै बढेको छ । कतिमा भयाे त काराेवार?
जेठ २९ गते २०८३
इरानविरुद्ध ‘ठुलो आक्रमण’ गर्ने भनेका ट्रम्प अचानक किन रोकिए?
जेठ २९ गते २०८३
फिफा विश्वकप २०२६ : दक्षिण कोरियाको विजयी सुरुवात, चेक रिपब्लिकमाथि २-१ को रोमाञ्चक जित
जेठ २९ गते २०८३
पशुपति क्षेत्रलाई विश्व हिन्दू आस्थाको केन्द्र बनाउने लक्ष्यसहित हुमागाईंको उम्मेदवारी
जेठ २८ गते २०८३
कोशीलाई क्षेत्रीय आईटी हब बनाउन 'काठमाडौं देखि विराटनगर डिजिटल कोरिडोर' को अवधारणा सार्वजनिक
जेठ २८ गते २०८३
वैध सम्पत्ति देखाउन डराउनु पर्दैन, गलत आर्जन गर्ने मात्रै डराउने हो: अध्यक्ष भण्डारी
जेठ २८ गते २०८३