काठमाण्डाैँ,
आज फागुन १४ गते आइतबार काठमाण्डाैँमा यसपालीकाे पहिलाे हिउँदे वर्षा भएकाे छ। यसै गरी अहिले काठमाडौंको उत्तरपूर्वी क्षेत्र साँखु, जोरपाटी, गोकर्णेश्वर लगायत क्षेत्रमा पानी पर्न सुरू भएको छ।