काठमाण्डाैँ,
सिन्धुलीबाट आएका जनकवि भाेला बरालले माइतिघरमा दुर्गा प्रसाईकाे अभियानमा जाेडिनुका कारण बताए।
उनले ” याे राजनितिक र विकृतिका कारण जनता भड्खालमा परेका छन्। देशलाइ कंगाल बनाए यी नेताहरूले अब जनताहरू आर्थिक अभावले जलेर , झुण्डिएर बिख खाने अवस्थामा आयाे किनभने बैंकहरूले निकै अन्याय पुर्व ब्याजमाथी स्याज लगाएर जनतालाइ साह्रै दुख दिएकाले म आज दुर्गा प्रसाइकाे अभियानमा जाेडिएकाे हुँ ” भने।
यस्तै याे अभियानले लक्ष्य प्राप्त नगरून जेलसम्म हामी शिरमा कात्राे बाधेर हिन्छाैँ, हामीलाइ ज्यानकाे प्रवाह छैन। याे गणतन्त्र हाेइन याे लुटतन्त्र हाे , गणतन्त्र भनेकाे जनताकाे शासन खइ जनताकाे शासन जनता त झुण्डिएर ,पिल्सिएर मर्दै छन्।हामी राजा लेराउन उठेका हैनाैँ , बैकं र सहकारीहरूले लगाएकाे चर्काे ब्याजदरले उठिबास लगाएका छन् जनतालाइ त्यस्काे लागी उठेकाे हाैँ भन्दै बरालले बताएका छन्।








