र्दियाको सिँचाई कुलोमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ।

मृतक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ५ चिसापानीकी २७ वर्षीया उमा ज्ञवाली रहेको खुलेको हो। शनिबार बेलुकीपख श्रीमान सुवास न्यौपानेले शवको सनाखत गरेका हुन्।