TVS मोटरसाइकल तथा स्कुटरको खरिदमा १० लाख रुपैयाँसम्म नगद छुट र पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध हुने भएको छ। नेपालका लागि TVS मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले यही कात्तिक १२ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा अचम्मैको महा एक्सचेन्ज मेला आयोजना गर्ने भएको हो।