दुईदिने भ्रमणमा जान लागेका प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्ली ओर्लनासाथ कुन स्तरका भारतीय नेताले स्वागत गर्लान् भन्ने विषयको टुङ्गो लागेको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, प्रधानमन्त्री शाहको स्वागतका लागि भारत सरकारले वाणिज्य र उद्योग राज्यमन्त्री जीतिन प्रसादको नाम तय गरेको छ।








