गोकर्णेश्वर नगरपालिकास्थित व्यस्त जोरपाटी चोकले नयाँ स्वरूप पाएको छ। चोकको सौन्दर्य बढाउने तथा नगरको धार्मिक र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको आकर्षक वाटर फाउन्टेन सोमबार साँझ उद्घाटन गरिएको छ।
गोकर्णेश्वर नगरपालिका–स्थित जोरपाटी चोकमा आकर्षक वाटर फाउन्टेन सञ्चालनमा

दिब्य पाना
मंसिर ९ गते २०८३
12:36 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

नयाँ संसद् भवनबाटै आगामी संसद् बैठक सञ्चालन गर्ने तयारी
मंसिर १० गते २०८३
युरोपबाहिर फैलिँदै रुस–युक्रेन युद्ध
मंसिर १० गते २०८३
सुनचाँदीको मूल्य बढ्यो
मंसिर १० गते २०८३
सँगै बसेका साथीलाई सामान्य विवादमा दाउरा प्रहार गर्दा मृत्यु, आरोपित पक्राउ
मंसिर ९ गते २०८३
कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक
मंसिर ९ गते २०८३
गोकर्णेश्वर नगरपालिका–स्थित जोरपाटी चोकमा आकर्षक वाटर फाउन्टेन सञ्चालनमा
मंसिर ९ गते २०८३
तलब र होस्टेल विवादपछि रोमानियामा ६ सयभन्दा बढी नेपाली श्रमिक कामविहीन
मंसिर ९ गते २०८३