पाल्पाको तिनाउ गाउँपालिका–६ खहरेमा दाउरा प्रहार गरी एक जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय नन्दलाल बजगाईँ रहेका छन् । उनको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय नारायण लम्तरीलाई पक्राउ गरेको हो ।








