तलब र होस्टेल विवादपछि रोमानियामा ६ सयभन्दा बढी नेपाली श्रमिक कामविहीन
समस्यामा परेका नेपाली श्रमिकले सरकारलाई तत्काल चासो लिन आग्रह गरेका छन् भने रोमानियास्थित दूतावासलाई सम्बन्धित कम्पनी र श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।








