आफ्नै श्रीमान लाई दाउरा प्रहार गरी हत्या गरेको आरोपमा रुपन्देहीमा एक महिला पक्राउ परेकी छन् ।
जिल्लाको गैडहवा गाउँपालिका–८, शिवमन्दिरटोलकी ५० वर्षीया लक्ष्मी कुमाललाई ५२ वर्षीय श्रीमान् कमल कुमालको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।