काठमाडौं
फागुन १ गते मेचि पुल बाट राजा ज्ञानेन्द्रले पानसमा बत्ती बालेर उद्घाटन भएको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान ले देश भर बिभिन्न ठुला सहरहरुमा आम सभा पस्चात काठमाडौं मा २० गते महा अभियान को आमसभा गरेको थियो । उक्त कार्यक्रममा देश भर बाट उल्लेखिय सहभागिता भएको थियो ।
उक्त कार्यक्रम को परिमार्जित रुप अझै ठुला शहरहरुमा आमसभा गर्ने र फागुन २४ बाट आम हड्ताल मा उत्रने अभियान का संयोजक प्रसाइले बताए । यसै पनि ब्यापार ब्यबसाय बन्द गर्न पर्ने अवस्था आएको ३ बजे बेलुका सम्म बुहनि समेत नभएकोले आम ब्यापारि ब्यबसायी लगायत नागरिक ले बन्द गरेर र गराएर कार्यक्रम सफल पारिदिनुहुन समेत संयोजक प्रसाइले अनुरोध गरे ।








