काठमाण्डाैँ,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता हुने भएको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता बाक्लो बन्न थालेको छ । हिजो बिहीबार पनि दुई नेताबीच यही विषयमा भेटवार्ता भएको थियो । दिउँसो ३ बजे शीर्ष नेताबीच सिंहदरवारमा भेटवार्ताका लागी समय तय भएकाे छ।