१६ जेठ,काठमाडाैं
सरकारले सांसद विकास कोषका लागि बजेट विनियोजन गरेपछि काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सांसदहरु वडाध्यक्षको स्तरमा झरेको टिप्पणी गरेका छन्।
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट वक्तव्यका क्रममा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ५ करोड विनियोजन गरेको बताएका थिए।
‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो,’ उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीयज्यूहरू?’
सांसद विकास कोषको लागि ८ अर्ब २५ करोड रूपैयाँ विनियोजन गरिएको महतले बताएका थिए।
यो पनि पढ्नुहोस्
ताजा समाचार

एचपीभी खोप काठमाडौँमा पनि शुरू
माघ २७ गते २०८२
नेकपाको प्रतिबद्धतापत्र सार्वजनिक, सुशासन र रोजगारी मुख्य प्राथमिकतामा
माघ २७ गते २०८२
नेकपाको प्रतिबद्धतापत्र : ‘भोकमुक्त’ नेपालको सङ्कल्प
माघ २७ गते २०८२
कस्तुरीको बिनासहित पूर्वसिपाही पक्राउ
माघ २७ गते २०८२
रामेछाप बस दुर्घटना अपडेट : १० जना मृतकको पहिचान खुल्यो
माघ २७ गते २०८२
यूएईले न्युजिल्यान्डलाई दियो १७४ रनको लक्ष्य, वसिम र शराफुको अर्धशतक
माघ २७ गते २०८२
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्वाचन आयोगको निर्देशन
माघ २७ गते २०८२
