नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा निर्वाचित हुनका लागि उम्मेदवारी दर्ता गराएका छन् । संस्थापनइतर समूहको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।थापाको प्रस्तावमा डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् । मंगलवार बिहान बसेको शेखर–गगन समूहको बैठकले गगनलाई संस्थापन इतर समूहको तर्फबाट संसदीय दलको नेतामा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
गगनले गरे संसदिय दलकाे नेतामा उम्मेदवारी दर्ता

दिब्य पाना
पौष ५ गते २०७९
2:24 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

इनमको नाम लिँदै स्टाटस लेखेको अर्को दिन मृत भेटिए योगेन्द्र खतिवडा, प्रहरीले गर्यो मोबाइल बरामद
मंसिर २ गते २०८३
दुई लाख दर्शक भित्र्याउने लक्ष्य सहित नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै
मंसिर १ गते २०८३
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्त्विक वस्तुको अभिलेखीकरण
कार्तिक २५ गते २०८३
बिरामी बोकेको बोलेरो दैलेखमा दुर्घटना, ६ जना घाइते
कार्तिक २५ गते २०८३
घोप्टेभीरको पहिरोले पृथ्वी राजमार्गमा सवारी जाम
कार्तिक २५ गते २०८३
भाइटीकाको दिन पानी पर्ने पूर्वानुमान, काठमाडौंमा वर्षाको सम्भावना कति ?
कार्तिक २५ गते २०८३
मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु
कार्तिक २५ गते २०८३