२४ जेठ, काठमाडाैं शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरी नामावली पेस गर्न जेठ २३ गतेसम्मको समय सीमा तोकिएअनुसार ती विद्यालयले महानगरको शिक्षा विभागमा विवरण पेस गरेका हुन् । यस्तै महानगरकाे नियमावली अनुसार संस्थागत विद्यालयले कम्तिमा पनि दश प्रतिशत छात्रवृत्ति वितरण गर्नुपर्ने व्यवस्था छ ।महानगरको शिक्षा विभागले पटक–पटक छात्रवृत्ति वितरण विवरण बुझाउन पत्रचार एवम् सूचना सार्वजनिक गरेपनि सो विवरण पेस नभएपछि मंगलबार पुनः तीन सय ४२ निजी विद्यालयको नाम सार्वजनिक गरेको थियो ।यो पनि पढ्नुहोस्
ताजा समाचार

आलोचना गर्दा गोली हान्ने धम्की आयो
असार ३० गते २०८३
बाख्रा चराउन गएका रावत सुर्खेतको भेरी किनारमा मृत भेटिए
असार ३० गते २०८३
मानव अधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी
असार ३० गते २०८३
सँगै संसद्मा आएका बालेन-रवि सँगै बाहिरिए
असार ३० गते २०८३
लाम्पाटा हिंसा : १० जना थुनामा, दुई सरकारी छानबिन प्रतिवेदन अझै सार्वजनिक भएन
असार ३० गते २०८३
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
असार ३० गते २०८३
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
असार ३० गते २०८३
अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ
असार ३० गते २०८३
२०८ विधालयले बुझाए छात्रवृत्तिकाे विवरण

२४ जेठ, काठमाडाैं
सर्वाधिकार सुरक्षित © एसोसिएट मिडिया ग्रुप प्रा. लि.