बलत्कार आरोपमा मध्यपहाडी लोकमार्गका निर्देशक पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१२ साउन

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेकाे छ।

बलत्कार आरोपमा आरोप लागेपछि प्रहरीले उनलाई  त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए ।

पाेखरेलले आफ्नाे घरायसी कामकाे लागी राखेकाे युवतीमाथी बलत्कार गरेकाे प्रहरीले जनाएकाे छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।