डा.बाबुराम भट्टराई पुगे मेयर साम्पाङलाई भेट्न धरान

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१६ साउन

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

डा. भट्टराई मेयर साम्पाङलाई भेटन मंगलबार उनकै उपमहानगरपालिका पुगेका हुन् । भेटमा साम्पाङले भट्टराईसहित नेसपाका नेताहरूलाई रुद्राक्षको माला लगाएर स्वागत गरेका छन् ।

भेटवार्तामा पूर्व प्रधानमन्त्री भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि सहभागी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको