नाबालिकामाथी जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडौं,१८ साउन

भक्तपुरमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्।

बलात्कार आरोपमा रूकुम मुसिकोट नगरपालिका–३ घर भइ काठमाडौं थापागाउँ बस्ने १९ वर्षीय युवकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

आरोपित युवकले ती बालिकालाई गत साउन ४ गतेदेखि ललाई फकाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको