म्याद थपका लागि सांसद शर्मालाई लगियो सरकारी वकिल कार्यालय

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२६ साउन

सांसद सुनिल शर्मालाई म्याद थपका लागि प्रकिया सुरु भएको छ । अहिले उनलाई सरकारी वकिल कार्यालय लगिएको छ।

नक्कली शैक्षिक योग्यता प्रमाणपत्र(सर्टिफिकेट) किर्ते गरेको आरोपमा सांसद शर्मा बिहीबार दिउँसो पक्राउ परेका थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार बिहानसम्ममा आठ जनालाई यस प्रकरणमा पक्राउ गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।