कृष्णप्रसाद कोइराला स्मृति सम्मानबाट कल्याण श्रेष्ठ सम्मानित इकागज

समाचार शेयर गर्नुहोस्

काठमाडौँ – कृष्णप्रसाद कोइराला स्मृति सम्मानबाट पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ सम्मानित भएका छन् ।

कृष्णप्रसाद कोइराला स्मृति परिषदले मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा ‘पिताजी कृष्णप्रसाद कोइराला स्मृति सम्मान-२०८०’ बाट श्रेष्ठलाई सम्मान गरेको हो ।

 


 

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले श्रेष्ठलाई सम्मान गरेका हुन् । कोइराला कृष्णप्रसादका नाति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।