नेकपा एमालेको दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बन्दसत्र सुरु हुँदैछ । शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए । ‘बिहान १० बजे बन्दसत्रको कारबाही सुरु हुनेछ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ,’ भट्टराईले केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसंगको कुराकानीमा जानकारी दिए ।
एमालेको बन्दसत्र आज

दिब्य पाना
मंसिर ११ गते २०७८
7:06 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार
पहिरोले बाजुराको बडीमालिकामा सात घर-गोठमा क्षति
भाद्र २१ गते २०८३
रसुवाको एउटा गाउँ जहाँ बाढीपछि बेग्लै चिन्ता थपिएको छ
भाद्र २१ गते २०८३
दुई हजार चार सय ७२ जनाको डिएनए संकलन
भाद्र २१ गते २०८३
पग्लिँदै हिमाल, फुट्दै हिमताल: जलवायु न्याय र क्षतिपूर्तिको पर्खाइमा नेपाल
भाद्र २१ गते २०८३
चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन
भाद्र २१ गते २०८३
न्युयोर्कका मेयर ममदानीले विद्यालयमा लगाए एआई प्रयोग गर्न रोक
भाद्र २१ गते २०८३
बाढी प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति प्राथमिकतामा
भाद्र २१ गते २०८३