काठमाडौं:नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कुकर बम फेला परेको छ । बम निस्क्रिय बनाउन नेपाली सेनालाई खबर गरिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । बन्दकर्ताले बम राखेर हिँडेको प्रहरीले बताएको छ ।
संसद भवन अगाडि कुकर बम फेला

दिब्य पाना
फागुन १६ गते २०७८
11:47 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार

मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्दै
कार्तिक ७ गते २०८३
यस वर्ष दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी
कार्तिक ७ गते २०८३
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
कार्तिक ७ गते २०८३
एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु
कार्तिक ७ गते २०८३
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशले लगानीकर्तालाई नयाँ व्यावसायिक सम्भावना खोज्न प्रोत्साहित गर्छ: पन्त
कार्तिक ७ गते २०८३
आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
कार्तिक ७ गते २०८३
दशैँपछि आफ्नो पुरानै लयमा काठमाडौँ उपत्यका: सार्वजनिक यातायातमा भीड
कार्तिक ७ गते २०८३