प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा रहेका मन्त्रीले संघीयताबिरुद्ध बोलेको गुनासो आएकोले आफूले स्पष्टीकरण सोध्ने बताएका छन्। राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘मन्त्रिमण्डल भन्दा बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै राजनीतिक दल र माननीय सदस्यलाई पनि हुन्छ। मन्त्रिमण्डलभित्र बसेर संघीयताको बिरोध गर्ने अधिकार नैतिक रुपले र कानुनी रुपले पनि हुन्न। यो स्पष्टीकरणको विषय पनि हुन्छ भन्ने कुरा पनि स्पष्ट गर्न चाहुन्छु।’
संघीयताबिरुद्ध बोल्ने मन्त्रीलाई कारवाही गर्ने प्रचण्डको चेतावनी

दिब्य पाना
माघ १० गते २०७९
3:02 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

चर्कियो फ्रान्सको विद्यार्थी आन्दोलन, ग्रेटा थनबर्ग पनि आन्दोलनमा सहभागी
असाेज २८ गते २०८३
भीमसेनस्थानमा सामूहिक दुर्गा पूजा
असाेज २८ गते २०८३
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना प*क्राउ
असाेज २८ गते २०८३
धादिङको गजुरी सडक खण्ड आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द हुने
असाेज २६ गते २०८३
यस्तो छ खुला सहमहामन्त्रीको पछिल्लो मत परिणाम
असाेज २६ गते २०८३
नोबेल पुरस्कार निष्पक्ष भएको भए मैले एउटा होइन, आठवटा जित्ने थिएँ : ट्रम्प
असाेज २५ गते २०८३
पशुपति निषेधित क्षेत्रमा प्रवेशको भिडिओ भाइरल, हिन्दु–मुस्लिम जोडी प*क्राउ!
असाेज २२ गते २०८३