गृहमनत्री रबि लामिछानेको नागरिकता विवाद मुद्धामा संवैधानिक इजलासमा बहस सुरु भएको छ । मुद्धाको सुनुवाईका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् ।गृहमन्त्री लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
गृहमन्त्री लामिछानेको नागरिकता विवाद मुद्धामा बहस सुरु

दिब्य पाना
माघ ११ गते २०७९
12:55 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

आलोचना गर्दा गोली हान्ने धम्की आयो
असार ३० गते २०८३
बाख्रा चराउन गएका रावत सुर्खेतको भेरी किनारमा मृत भेटिए
असार ३० गते २०८३
मानव अधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी
असार ३० गते २०८३
सँगै संसद्मा आएका बालेन-रवि सँगै बाहिरिए
असार ३० गते २०८३
लाम्पाटा हिंसा : १० जना थुनामा, दुई सरकारी छानबिन प्रतिवेदन अझै सार्वजनिक भएन
असार ३० गते २०८३
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
असार ३० गते २०८३
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
असार ३० गते २०८३