नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार सकिने भएको छ । आज बसेको पदाधिकारी बैठकले बुधबार १२ बजे पदाधिकारी र त्यसलगत्तै स्थायी कमिटी बैठक बसेर समापन गर्ने निर्णय गरेको हो । आजको पदाधिकारी बैठकमा गृहमन्त्री र राष्ट्रपति लगायतका विषयमा छलफल भएको नेता पेशल खतिवडाले जानकारी दिए ।
माओवादीको स्थायी कमिटी बैठक भोलि सकिने

दिब्य पाना
माघ १७ गते २०७९
2:51 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

स्वागत नेपाल लाई साईबर ब्युरोमा उजुरी
कार्तिक ५ गते २०८२
ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक,
असाेज १३ गते २०८२
नेपालको होली वाइन काण्डकी प्रमुख कोरियामा पक्राउ, प्रथम महिलालाई घुस दिएको आरोप
असाेज ८ गते २०८२
राई–अन्सारी विशेष भेट : कार्यगत एकता हुँदै मोर्चा र पार्टी एकतासम्मको यात्राबारे छलफल
असाेज ८ गते २०८२
दुर्गा प्रसाईको घोषणा, दशैतिहार पछि फेरि आन्दोलन गर्ने
असाेज ४ गते २०८२
चोरिएका सेक्स टोयज फिर्ता गर्न अल्टिमेटम
असाेज ३ गते २०८२
चितवनमा ९८ वटा भवन संरचनाहरूमा क्षति,एक जनाको मृत्यु
भाद्र ३० गते २०८२