नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार सकिने भएको छ । आज बसेको पदाधिकारी बैठकले बुधबार १२ बजे पदाधिकारी र त्यसलगत्तै स्थायी कमिटी बैठक बसेर समापन गर्ने निर्णय गरेको हो । आजको पदाधिकारी बैठकमा गृहमन्त्री र राष्ट्रपति लगायतका विषयमा छलफल भएको नेता पेशल खतिवडाले जानकारी दिए ।
माओवादीको स्थायी कमिटी बैठक भोलि सकिने

दिब्य पाना
माघ १७ गते २०७९
2:51 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

प्रियंका भन्छिन्, ‘बच्चालाई पढेर वा बोलेर सिकाउने होइन, बाँचेर सिकाउनुहोस्’
कार्तिक ३ गते २०८३
कांग्रेसले यो पटक कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने
कार्तिक ३ गते २०८३
दार्चुला कारागारमा पुस्तकालय स्थापना
कार्तिक ३ गते २०८३
दसैंको रौनकसँगै तिनकुनेमा लिंगे पिङको रमाइलो (तस्बिरहरू)
कार्तिक ३ गते २०८३
ओरालो लाग्यो सुनचाँदीको भाउ, एक सातामै सुन तोलामा ४७ सय सस्तियो
कार्तिक ३ गते २०८३
मासुसँगै रक्सी खाँदा अड्किन सक्छ घाँटीमा हड्डी, के गर्ने ?
कार्तिक २ गते २०८३
दसैँमा मासुका परिकार खाँदा के-के कुरामा ध्यान दिने ?
कार्तिक २ गते २०८३