६ असार,काठमाडाैं
साफ च्याम्पियनसिप अन्तर्गत कुवेतविरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।
भारतको बेंगलुरुमा हुने समूह ‘ए’को पहिलो खेलका लागि राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले किरण चेम्जोङको कप्तानीमा सुरुआती ११ सार्वजनिक गरेका हुन्।
कुवेतविरुद्ध कप्तान किरणकुमार लिम्बु, अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, एरिक विष्ट, पुजन उपर्कोटी, लाकेन लिम्बु, अन्जन विष्ट, नवयुग श्रेष्ठ र मनिष डाँगी पहिलो रोजाईमा खेल्नेछन् । खेल पाैने ४ बजे सुरू हुनेछ।
यो पनि पढ्नुहोस्
ताजा समाचार

थोरै हतारले शोकमा परिणत नहोस् चाडबाडको खुसी
भाद्र २८ गते २०८३
आजको मौसम
भाद्र २८ गते २०८३स्कुल लिगको उपाधि एलए डगन्सलाई
भाद्र २८ गते २०८३
‘हदबन्दीको समस्या समाधान भए अर्थतन्त्र चलायमान हुन्छ’
भाद्र २८ गते २०८३
सार्वजनिक कूटनीति : अवसर
भाद्र २८ गते २०८३
बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार
भाद्र २८ गते २०८३
चीनसँग व्यावहारिक सहकार्य थप गहिरो बनाउन इजिप्ट तयार
भाद्र २८ गते २०८३
