काठमाडाैं,
मन्त्रिपरिषद् बैठक सुरू भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरू भएको हो।
बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ।