कृष्णभीरमा पहिरिएको सडक मर्मतको काम अघि बढेको छ।
रसुवामा बाढी आएको चार दिन पछि भदौ १४ गते भासिएको कृष्णभीरको सडक मर्मत कार्य बिहीबारदेखि अघि बढेको हो।