काठमाडाैं,

बारामा रुखबाट खसेर बुधबार बिहान एक जनाको मृत्यु भएकाे छ।

आज बिहान ताडीकाे रूखबाट खसेर फेटा गाउँपालिका-३ भरवलिया निवासी ४५ वर्षीय शम्भु मुखिया बिनकाे मृत्यु भएकाे हाे।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।