काठमाडाैं, ५ साउन

राेल्पामा चट्याङ पर्दा एक वडासदस्यकाे मृत्यु भएकाे छ।

गए राती चट्याङ पर्दा सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको निधन भएको हाे।

मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको प्रहरीले जानकारी दिए।