काठमाडाैं,१६ साउन
आज नेपाली बजारमा सुनकाे मुल्य ४०० रूपैँयाले बढेकाे छ।
यस दिन छापावाल सुन प्रतिताेला एक लाख १३ हजार रूपैँया र तेजाबी सुन एक लाख १२ हजार ४५० रूपैँया कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
आज चाँदीकाे मुल्य पनि ताेलामा २५ रूपैँयाले बढेर १ हजार ४७५ रूपैँया कायम भएकाे छ।