युवाक्लब तथा युवा संसद सञ्चालन कार्यविधि-२०७५ को परिच्छेद-२ दफा ३ उपदफा ३ बमोजिम बडा स्तरीय युवा क्लवको कार्यसमिति वडा अध्यक्ष अमृत राज हमाल ज्युको अध्यक्षतामा गठन भएको छ । कार्यक्रममा वडा सदस्य विस्णु प्रसाद दवाडी , दुर्गा सोडारी ज्यु को उपस्थित रहेको थियो । समिती गठन कार्यलाई पुणता दिन भरतपुर महानगरपालिका बाट अनिमा घिमिरे ज्युको पनि उपस्थित रहेको थियो । कार्यक्रममा वडाका विभिन्न क्षेत्र बाट प्रतिनिधित्व रहेको थियो। युवाक्लब तथा युवा संसद सञ्चालन कार्यविधि-२०७५ को परिच्छेद-२ दफा ३ उपदफा ३ बमोजिम बडा स्तरीय युवा क्लव कार्यसमितिमा तपसिल अनुसारका युवालाई सदस्यका रुपमा मनोनित गर्ने निर्णय गरिएको थियो। १. अध्यक्ष – श्री अन्जन दवाडी २. उपाध्यक्ष -श्री कञ्चन रेग्मी ३. कोषाध्या : श्री शुष्मा आले ४. सचिव : श्री सुरज परियार ५. सह-सचिव : श्री मनिष ओझा ६. सदस्य : श्री सन्जिव गुरुङ ७. सदस्य : श्री मौसम मगर ८.सदस्य : श्री सरस्वती गैरे ९. सदस्य :श्री दिपक घिमिरे १०.सदस्य : श्री दिपेश मुजेल ११. सदस्य : श्री सुमिना पाण्डे १२. सदस्य : श्री श्रृष्टि तमाङ १३. सदस्य : श्री ज्योती कुमाल १४. सदस्य : श्री सुरक्षा कोइराला १५.सदस्य : श्री अनिता चालिसे कार्यसमिति गठन पछि नव निर्वाचित अध्यक्ष अन्जन दवाडी ज्यु ले धन्यवाद मन्तव्य दिदै युवाहरूलाई सबै क्रियाकलापमा सहयोग गर्ने , युवा मैत्री वड निर्माण गर्ने , र युवाको एजेण्डा लाई वडा, पालिका स्तरमा उठाउने प्रण गर्नु भयो । कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष ज्युले सबैलाई बधाई तथा शुभकामना दिनु भयो ।
भरतपुर १६ मा वडास्तरिय युवा क्लब गठन ।

दिब्य पाना
माघ ४ गते २०८०
5:55 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार
पहिरोले बाजुराको बडीमालिकामा सात घर-गोठमा क्षति
भाद्र २१ गते २०८३
रसुवाको एउटा गाउँ जहाँ बाढीपछि बेग्लै चिन्ता थपिएको छ
भाद्र २१ गते २०८३
दुई हजार चार सय ७२ जनाको डिएनए संकलन
भाद्र २१ गते २०८३
पग्लिँदै हिमाल, फुट्दै हिमताल: जलवायु न्याय र क्षतिपूर्तिको पर्खाइमा नेपाल
भाद्र २१ गते २०८३
चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन
भाद्र २१ गते २०८३
न्युयोर्कका मेयर ममदानीले विद्यालयमा लगाए एआई प्रयोग गर्न रोक
भाद्र २१ गते २०८३
बाढी प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति प्राथमिकतामा
भाद्र २१ गते २०८३