Trusted News Online In Nepal
समय : १२:५६ am | मङ्गलबार , पौष ७ गते २०८२
  • गृहपाना
  • समाचार
  • अर्थ-शेयर
  • राजनिति
  • स्थानीय-प्रदेश
  • स्वास्थ्य-शिक्षा
  • कृषि-पशुपन्छी
  • विज्ञान-प्रविधि
  • विविध
X
  • गृहपाना
  • मुख्य समाचार
  • समाचार
  • अर्थ-शेयर
  • राजनिति
  • स्थानीय-प्रदेश
  • कृषि-पशुपन्छी
  • धर्म-संस्कृति
  • विज्ञान-प्रविधि
  • स्वास्थ्य-शिक्षा
  • लेख-कला-साहित्य
  • सम्पादकीय
  • समाज
  • मनोरन्जन
  • खेलकुद
  • बिदेश
  • विविध

स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

दिब्य पाना
माघ २५ गते २०८०
2:03 PM

स्कुल बसको ठक्करबाट जनकपुरधाममा एक जना साइकल यात्रीको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बेला पुलमा विद्यार्थी ल्याउन जाँदै गरेको एक निजी स्कुलको बसले ठक्कर दिँदा भारतको मधुवनी जिल्ला घर भई बेला बस्दै आएका २७ वर्षीय ममताज कवाडीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बा २ प ७६० नम्बरको स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएका कवारीलाई प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो।

बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने रामजस मण्डललाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

यो पनि पढ्नुहोस्

कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग
तेस्रोलिंगीको नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण, सीमान्तकृत समुदायको संयुक्त उदय
Breaking News -जेन्जीका चार समूहको संयुक्त वक्तव्य : ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग
स्वरोजगारमुलक तालिममा सहभागीनै पाउन छाडे नगरप्रमुख चौधरी
Breaking News – जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह पक्राउ
कुलमानले मन्त्री पदबाट राजीनामा दिने तयारी
स्वागत नेपाल लाई साईबर ब्युरोमा उजुरी
ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक,

ताजा समाचार

कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

मंसिर २१ गते २०८२

Breaking News - जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह पक्राउ

कार्तिक २९ गते २०८२

कुलमानले मन्त्री पदबाट राजीनामा दिने तयारी

कार्तिक १८ गते २०८२

स्वागत नेपाल लाई साईबर ब्युरोमा उजुरी

कार्तिक ५ गते २०८२

ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक,

असाेज १३ गते २०८२

ट्रेण्डिङ्ग समाचार

  • कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

    कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

  • तेस्रोलिंगीको नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण, सीमान्तकृत समुदायको संयुक्त उदय

    तेस्रोलिंगीको नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण, सीमान्तकृत समुदायको संयुक्त उदय

  • Breaking News -जेन्जीका चार समूहको संयुक्त वक्तव्य : ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

    Breaking News -जेन्जीका चार समूहको संयुक्त वक्तव्य : ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

  • स्वरोजगारमुलक तालिममा सहभागीनै पाउन छाडे नगरप्रमुख चौधरी

    स्वरोजगारमुलक तालिममा सहभागीनै पाउन छाडे नगरप्रमुख चौधरी

  • Breaking News – जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह पक्राउ

    Breaking News – जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह पक्राउ

  • कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

    कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • बारर्दिया गौरव नामक स्थानीय पाठ्यक्रम सार्वजनिक

    बारर्दिया गौरव नामक स्थानीय पाठ्यक्रम सार्वजनिक

  • साउने झरीसँगै वाग्मती सफाइ ४२७ औँ हप्तामा

    साउने झरीसँगै वाग्मती सफाइ ४२७ औँ हप्तामा

  • भैँसी पाल्ने किसानलाई रु १८ लाख अनुदान

    भैँसी पाल्ने किसानलाई रु १८ लाख अनुदान

  • कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

    कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

  • ललितले लिए दुई विकेट, नेपाललाइ तेस्राे सफलता

    ललितले लिए दुई विकेट, नेपाललाइ तेस्राे सफलता

  • सप्तरीमा पेस्ताेलसहित एक जना पक्राउ

    सप्तरीमा पेस्ताेलसहित एक जना पक्राउ

  • महिलासँग डरलाग्ने रोग

    महिलासँग डरलाग्ने रोग

  • सुनको मूल्य तोलामा   ५०० ले बढ्यो

    सुनको मूल्य तोलामा ५०० ले बढ्यो

  • सुनचाँदीकाे मुल्य बढ्याे ,कतिमा हुदैँछ काराेबार ?

    सुनचाँदीकाे मुल्य बढ्याे ,कतिमा हुदैँछ काराेबार ?

Logo

हामीलाई सामाजिक सञ्जालमा Like/ Follow गर्नुहोस् ।

एसोसिएट मिडिया ग्रुप प्रा.लि. द्वारा सञ्‍चालित
(https://dibyapana.com)
प्रेस काउन्सिल दर्ता नम्बर :
४५६५-२०८०/०८१
सूचना विभाग दर्ता नम्बर :
४५२६-२०८०/०८१
अध्यक्ष/ सञ्‍चालक :
मेगराज पौडेल
सम्पादक :
मेगराज पौडेल
सम्बाददाता :
मदन अधिकारी
सम्बाददाता :
नविन रिजाल
फोन नम्बर :
+977-9855052810
ठेगाना :
भरतपुर, चितवन
ईमेल:
dibyapana@gmail.com
विज्ञापनको लागि सम्पर्क
NTC :
+977-9855052810
सर्वाधिकार सुरक्षित © एसोसिएट मिडिया ग्रुप प्रा. लि.