काठमाडौं । साफ यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती–११ सार्वजनिक गरिएको छ ।
सोमबार (माघ १९) नेपाली राष्ट्रिय यू–१९ महिला टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले सुशीला केसीको कप्तानीमा आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।








